गायिका शीतल शर्मा द्वारा निशीखोलामा स्वास्थ सामग्री वितरण
  • सागर पौडेल

  • पश्चिम् नवलपरासी । काठमाडौं लाई कर्म थलो बनाउदै आउनुभएकी सन्चारकर्मी, गायिका तथा उद्घोषक शितल शर्माले बाग्लुङ जिल्ला को ढोरपाटन नगरपालिका, तमानखोला गाउपालिका, निशीखोला गाउपालिका का बिकट गाउहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । त्यही भेग का सामाजिक अभियान्ता हरुको नेतृत्वमा स्वास्थ सामग्री बितरण गरिएको हो।

    मास्क ६ हजार पिस, स्यानिटाईजर ६० लिटर अक्सिजन सिलिंडर २ थान, पल्स अक्सिमिटर ५ थान, थेर्मोमिटर ३० थान २० थान, फेस सिल्ड लगायत ७०००० हज़ार बराबर को स्वास्थ सामाग्री बितरण गरिएको हो ।

    No description available.

    कोभिड १९का कारण देशभरको जनजीवन प्रभाबित बनेको छ । ‘यो बेला सहयोग नगरे कहिले गर्ने सक्नेले सहयोग गरौ नसक्ने ले सहयोग मागौ , मेरो सानो सहयोग ले कसै को जीवन परिवर्तन हुन्छ भने किन सहयोग नगर्ने निराश हुँदै शितल शर्मा बताउनु हुन्छ। साथै सहयोगी हरु लाई धन्यवाद समेत दिनु भएको छ उहाँ ले गत वर्ष ढोरपाटन का बाढीपीड़ित लाई रु पाँच लाख सहयोग गरिसकनु भएको छ।

    No description available.

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images