कांग्रेस नेतृ देउवाद्वारा स्वास्थ्य सामग्री सहयोग
  • SNN Nepal

  • धनगढी । नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

    बुधवार धनगढीमा उनले कोरोना माहामारीको समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

    उनले मास्क र सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

    यसघि देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरलाई १० लाख रुपैयाँ सहयोग गरेकी थिइन् ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images