अक्सिजन प्लान्टका उपकरणमा कर छुट
  • SNN Nepal

  • अक्सिजन उद्योग संचालन गर्न आवश्यक पर्ने उपकरणमा सरकारले कर छुट दिने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्ता उपकरण आयातमा कर आयात गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छुट दिने जानकारी दिएका हुन्  ।

    त्यस्तै सामुदायीक तथा नीजि अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने उनले बताए । कोभिड १९ महामारी भरी अक्सिजन प्लान्टमा लाग्ने विद्युत् महशुलमा ५० प्रतिशत छुट बजेटमा उल्लेख छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images