स्नातक तह उत्तीर्ण विद्यार्थीलाई २५ लाखसम्म सौलियतपूर्ण ऋण
  • SNN Nepal

  • काठमाडौँ– सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याज दरकम २५ लाखसम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई सौलियत कर्जा उपलब्ध गराउने जनाएका हुन् ।

    त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्याबटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत ब्याज दरमा दुई वर्षका लागि ऋण उपलब्ध गराउने समेत अर्थ मन्त्री पौडेलले बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images