नेबि संघ बुद्दभुमीद्वारा आइसोलेसनका संक्रमितलाई स्वास्थ्य सामाग्री बितरण
  • SNN Nepal

  • कपिलवस्तु । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुद्दभुमी नगर कमिटीले कोभिड -१९ का संक्रमितलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

    जेठ १५ अर्थात गणतन्त्र दिवसको अवसर पारी नेबि संघले बुद्दभुमीले वडा -२ मा रहेको नगरपालिकाको नगर आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थ सामाग्री र पौष्टिक आहर बितरण गरेको हो ।

    No description available.

    स्वास्थ सामाग्री बितरण गर्दै नेबि संघ बुद्दभुमिका सभापति अच्युत अर्यालले नेबि संघ सधै सबैको साथमा रहने र सबैलाइ सहयोग गर्ने बताउनु भएको हो । संघले माक्स , स्यानिटाइजर , साबुन र पौष्टिक आहर बितरण गरेको हो ।

    No description available.

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images