थानकोट-नागढुङ्गा सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन
  • SNN Nepal

  • काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले थानकोट नागढुङ्गा-सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन गरेका छन् । यो योजना २ बर्षभित्र सम्पन्न गर्ने उनको भनाइ छ । सिद्धबावा सडकखण्ड, दोलखाको लार्चे, धरान धनकुटाको लेउदी सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको बताए ।

    पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images