कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप
  • SNN Nepal

  • कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि जेठ १७ गतेसम्म निषेधाज्ञा जारी थियो ।

    जिल्लामा कोरोना संक्रमणदर सनतोष जनक रुपमा नघटेको भन्दै थप एक साता निषेधाज्ञा थप गरिइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images