बाघको छालासहित एक जना पक्राउ
  • SNN Nepal

  • अछाम । बाघको छालासहित एकजना अछामबाट पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images