काठमाडौंमा निषेधाज्ञा : यी हुन् भोलिदेखि लागू हुनेगरी परिवर्तन भएका नियम
  • SNN Nepal

  • काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको बैठकले ३१ जेठसम्मलाई थपेको निषेधाज्ञामा केही नियम परिवर्तन गरिएको छ । यसअघि निर्माण ढुवानीका सवारी साधन चलाउन रोक लगाइएको थियो । अब निश्चित समय तोकेर त्यस्ता सवारी साधनलाई चल्न दिइने भएको छ ।

    भोलिदेखि बिहान ९ बजेसम्म तरकारी, फलफूल, किरानालगायत पसलहरू खुल्ने भएका छन् ।

     

     

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images