जागौ नेपाल प्रवास साउदी शाखा द्वारा आर्थिक सहयोग
  • SNN Nepal

  • काठमाडौं । रोजगारी को सिलसिलामा साउदी अरब पुगेका नेपालीले जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग गरेका छन ।

    “जागौ नेपाल प्रवास” साउदी शाखा ले २०७७ साल देखी सामाजिक कार्य गर्दै आएको छ । “आफु बचौं अरुलाई बचाऔं ,पुन्य कमाऔं ” भन्ने उदेश्यले संचालित अभियान मार्फत जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arabia)नामक फेसबुक ग्रुपको सहकार्यमा संकलित रकम मध्ये 1,11,111/- (एकलाख एघार हजार एक सय एघार रुपैया) संचारकर्मी रबि लामिछाने ले संचालन गरेको फाउन्डेसन मार्फत जनमैत्री अस्पतालको लागी ट्रासफर गरिएको संस्था का अध्यक्ष पन्य प्रसाद खनाल ले जानकारी दिए ।

    सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरु प्रती जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arab gurup टिम सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता व्यक्त समेत गरेको थियो । यस्तै साउदी अरबमा आठ महिना देखी अलपत्र २४ जना नेपाली लाई टिकट पछि पिसिआर रिपोर्ट को लागी सहयोग गर्ने संस्थाका अध्यक्ष खनाल ले बताए ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images