धादिङका कोरोना संक्रमित न्यायाधीशको निधन
  • SNN Nepal

  • धादिङ ।  जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । कोरोना संक्रमित पौडेलको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    उनको शुक्रबार बिहान निधन भएको हो  ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images