ईश्वर पोखरेलको उपप्रधानमन्त्री पद खोसियो
  • SNN Nepal

  • काठमाडौँ।  प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा ईश्वर पोखरेललाई निरन्तरता नदिने भएका छन् । पार्टीको जिम्मेवारी प्रभावकारी बनाउनुपर्ने भन्दै उनलाई उपप्रधानमन्त्री पदबाट हटाउने निर्णय प्रधानमन्त्री ओलीले गरेको एक नेताले जानकारी दिए ।

    ‘पार्टी संकट समाधानका लागि उहाँलाई पूर्ण तबरले त्यतै केन्द्रित गराउने उद्देश्यले सरकारको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय प्रधानमन्त्रीको छ,’ ती नेताले भने ।

    यसअघि ओलीले उनको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेका थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images