पोर्चुगल र स्पेनको गोलरहित बराबरी
  • SNN Nepal

  • काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

    शुक्रबार राति मड्रिडमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न नसकेका हुन् । युरोकप विजेता पोर्चुगलविरुद्ध स्पेनले गोलको धेरै अवसर सिर्जना गरे पनि सफल हुन सकेन ।

    पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका केही प्रहार पनि सफल हुन सकेनन् ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images