प्रदेश २ : मन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले भने- मधेस र प्रदेशका जनताको पक्षमा काम गरिरहन्छु
  • SNN Nepal

  • काठमाडौं ।  प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले मधेस तथा प्रदेशका जनताको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।

    मन्त्रिबाट हटाइएपछि प्रतिक्रिया दिँदै सोनलले अगामी दिनमा पनि हरेक मोडमा आमा मानिसको स्नेह र आशिर्वाद पायरहने आशा राखेका छन् ।

    उनले मन्त्री पदमा रहँदा मधेशको भावनाअनुरूप मन, वचन र कर्मले काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images