काठमाडौंको नयाँबस्तीमा बोरामा शव भेटियो, प्रहरी घटनास्थलमा
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौंको नयाँबस्तीमा बोरामा पोको पारी फालिएको अवस्थामा शव भेटिएको छ । बोरामा शव भेटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको छ ।

    हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images