माओवादी केन्द्रमा फर्कने सम्भावना छैन-टोपबहादुर रायमाझीले
  • SNN Nepal

  • काठमाडौँ ।  नेकपा (एमाले) को स्थायी समिती सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।

    ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यमा रहेको बताउँदै उनले माओवादी केन्द्रमा फर्कने भनी केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    उनले माओवादी केन्द्र विघटन भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनाएका छन् । माओवादी केन्द्रको आयू बढाउनका लागि आफू माओवादी केन्द्रमा जाँदै छ भनेर भ्रमपूर्ण प्रचार गरिएको उनले जनाएका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images