बौद्धस्थित नयाँ बस्तीमा बोरामा एक शव फेला
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव फेला परेको छ ।

    बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

    घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरि उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images