गण्डकी प्रदेश: जनमोर्चा सांसद थापा तटस्थ बस्दा पृथ्वीसुब्बा गुरूङको सरकार ढल्यो
  • SNN Nepal

  • गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा तटस्थ बसेका छन् । पार्टीले जारी गरेको ह्वीप उल्लंघन गर्दै उनी तटस्थ बसेका हुन् ।

    बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका थिए । गुरुङले मागेको विश्वासको मतको विपक्षमा मत दिन राष्ट्रिय जनमोर्चाले ह्वीप जारी गरेको थियो ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images