यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम
  • SNN Nepal

  • काठमाडौँ ।  प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरिएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यक्षेत्रलाई उच्च प्रथामिकतामा राखेको छ ।

    नीति तथा कार्यक्रममा सबै प्रकारका भेदभाव उन्मूलन, नागरिक स्वतन्त्रता लगायतका मौलिक हकहरूको कार्यान्वयन एवं कानुनी राज्यको मूल्य र मान्यतालाई स्थापित गर्ने नीति अख्तियार गरिने उल्लेख गरिएको छ ।

    कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाई र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखी अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरिएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यक्षेत्रलाई उच्च प्रथामिकतामा राखेको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images