२४ घण्टाभित्र नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुखद्वारा आह्वान
  • SNN Nepal

  • काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् ।

    मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images