मनाङमा बाढीले गाउँपालिका कार्यालय बगायो, बैंकका कर्मचारी सम्पर्कविहीन
  • SNN Nepal

  • मनाङ। मनाङको नासोँ गाउँपालिकाको भवन बाढीले बगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्राइम कमर्सियल बैंक र प्रभु बैंकको कार्यालय बाढीले बगाएको छ ।

    सीमा प्रहरी चौकी धारापानी पनि बाढीले बगाएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।

    उनका अनुसार प्राइम बैंकमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images