सिन्धुलीको मुल्कोटमा सुनकोसीले बगाएर ल्याएको शव फेला
  • SNN Nepal

  • सिन्धुली।सिन्धुलीको सुनकोसी गाउँपालिका(५, मुल्कोटमा सुनकोसी नदीले बगाएर ल्याएको एउटा शव फेला परेको छ ।

    सिन्धुलीको रातामाटा प्रहरी चौकीका अनुसार शव अन्दाजी २५ देखि ३० वर्षीय पुरुषको रहेको छ । ‘लास फ्रेस नै भएकाले हिजो वा आजै मरेको हुनुपर्छ । यद्यपि, हामी यसको अनुसन्धानमै छौँ,ु प्रहरी इन्चार्ज राजीव थापाले शिलापत्रसँग भने ।

    प्रहरीले भने सिन्धुपाल्चोकमा आएको बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका गरेको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images