मदन भण्डारी फाउन्डेसन स्पेनको नेतृत्व घिमिरेलाइ
  • SNN Nepal

  • स्पेन । मदन भण्डारी फाउन्डेसन स्पेनको अध्यक्षमा नबिन घिमिरे नियुक्त हुनुभएको छ ।
    १६ जुनमा फाउन्डेसन का सचीव नवीन घीमीरे को अध्यक्षता र प्रबासी मन्च स्पेन का महासचिव दीनेस राज रेग्मी को प्रमुख आतीत्थामा बसेको मदन भन्डारी फाउन्डेसन स्पेन को तेस्रो नीयमीत बैठकले मदन भन्डारी फाउन्डेसन स्पेन को जीमेबारी हेरफेर तथा कमीटि पुनर्गठन गरेको छ ।

    आगामी दीन मा फाउन्डेसन लाई चुस्त दुरुस्त र सामाजिक कार्यमा अगाडि बढाउन अझ प्रभावकारी बनाउने र प्रबासी मन्च स्पेन सङ्ग समन्वय गरि पार्टी र फाउन्डेसन को हीतको लागि काम गर्ने अध्यक्ष नवीन घीमीरे ले जानकारी गराउनु भयो ।

    जन नेता मदन भन्डारी को बीचार सीधान्त र मार्ग दर्शन लाई आम जनसमुदाय सम्म पुराउने र जनता को बहुदलीय जनबाद लाइ अनुसरण गर्ने । मदन भन्डारी फाउन्डेसन नेपाल सङ्ग नीयमीत सम्प्रक मा रहने र केन्द्र ले गर्ने कार्य हरुमा सहयोग र सहभागी हुने प्रतिबद्धता जाहेर गरेको छ । नयाँ कार्यसमि मा सचिब मोहन गौतम हुनुहुन्छ । सदस्यमा नारायण सुवेदी, गणेश राज अधिकारी, शिव प्रसाद पौडेल
    , शुरेश चोखाल हुनुहुन्छ ।
    थप एकजना कार्यसमीती ले मोनोनीत गर्ने फाउन्डेसनका अध्यक्ष नवीन घिमिरेले जानकारी दिनुभयो ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images