भारतको एपोलो अस्पतालमा झलनाथको उपचार थालियो
  • SNN Nepal

  • काठमाडौँ ।   पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको भारतस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।

    मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार भारत लगिएको हो । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उपचार सुरु भएको जानकारी दिए । ुउहाँ ९झलनाथ खनाल०सँग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो । उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छु, राजदूत आचार्यले ट्विट गरेका छन् ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images