माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
  • SNN Nepal

  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल समूहले आफूनिकट स्थायी कमिटी सदस्यको बैठक बोलाएको छ ।सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको अवस्था र अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला रणनीति तयारका लागि बैठक बस्न लागेको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

    बैठकले विपद् व्यवस्थापनबारे सरकारलाई ध्यानाकर्षण गराउनुका साथै उद्धार तथा राहतमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिने तयारी पनि गरेको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images