समयमै अस्पताल नपुर्‍याइँदा पेटभित्रै बच्चाको मृत्यु, आमाको उद्धार
  • SNN Nepal

  • हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ की एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएको छ ।

    २७ वर्षीय जगतमाया रोकायालाई असार १ गतेबाट प्रशव व्यथा लागेको थियो। प्रतिकूल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्यु भएको जनाइएको छ ।

    आइतबार मौसममा सुधार आएपछि रोकायालाई उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images