दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत फेला
  • SNN Nepal

  • काठमाडौ । दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । पिकनिक स्पोर्ट नजिकै रहेको शौचालयमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    उक्त शव भेटिएको खबरलगत्तै स्थानीय प्रहरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ गएको छ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले परिसरको टोली घटनास्थलतर्फ मुभ भएको बताउनुभयो । उक्त शव कसको हो भनेर पहिचान भने हुन बाँकी नैछ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images