लुम्बिनी प्रदेशसभा बैठक स्थगित
  • SNN Nepal

  • काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक आज पनि नबसी स्थगित गरिएको छ ।

    आइतबारको बैठक विपक्षी गठबन्धनको बहिस्कारपछि बुधबार बस्नेगरी स्थगित गरिएको थियो । आज बस्ने भनिएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

    अब असार २७ गतेसम्म मात्रै बैठक बस्ने छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images