चट्याङ लागेर एक जनाको मृत्यु
  • SNN Nepal

  • रौतहट । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको हो ।

    घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images