माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
  • गोकर्ण पाण्डे

  • सांकेतिक तस्वीर

    गुल्मी । गुल्मीमा माछा मर्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

    गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चार जैशिथोक स्थित सिमाघाट खोलामा माछा मर्ने क्रममा डुबेर २१ वर्षीय मदन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    शनिबार दिउँसो चार बजे मृत्यु भएको बताइएको छ । थप घटनाको अनुशासन भै रहेको प्रहरीले जनाएको छ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images