नेकपा एमालेको स्थायी कमिटी बैठक जारी
  • SNN Nepal

  • काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकमा मन्त्रिपरिषद विस्तारविरूद्धको सर्वोच्च अदालतको आदेश, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे छलफल एवं समीक्षा भइरहेको जनाइएको छ ।

    आजको बैठकमा पनि नेपाल पक्षधर कोही पनि नेता सहभागी छैनन् । पार्टी विवाद हल गर्ने प्रयत्नस्वरूप पटकरपटक स्थगित गरिएको बैठक आज बसेको हो ।

     

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images