गौरादहमा डुबेर एक बालकको मृत्यु
  • SNN Nepal

  • झापा– गौरादहमा डुबेर एक बालकको मृत्यु भएको छ । गौरादह ४ मैदानघोपाका गोपाल भट्टराईका छोरा २ वर्षीय संयोगको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शनिबार साँझ घर अघिको पैनीमा डुब्दा सिकिस्त भएका उनलाई तत्कालै उपचारका लागि ल्याईएको थियो । तर उपचारका लागि ल्याउन साथै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले जानकारी दिए ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images