प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा
  • SNN Nepal

  • प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा परेको छ । अधिवक्ता उमेश प्रसाद अपहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट दर्ता हुन भने बाँकी छ ।

    विभिन्न सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको भन्दै टिप्पणी गरेको रिटमा कारबाही माग गरिएको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images