थप ३ हजार ७ जनाले जिते कोरोना
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

    योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images