काठमाडौँ उपत्यकामा थपिए ५१४ कोरोना संक्रमित
  • SNN Nepal

  • काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images