बुद्दभुमि नगरपालिकाद्वारा बादी समुदायलाई बाख्रा बितरण
  • SNN Nepal

  • कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी नगरपालिकाले वडा – ९ मा रहेका बादी समुदायका ब्यक्तिहरुलाइ बाख्रा बितरण गरेको छ । आज एक कार्यक्रमका बिच बादी समुदायलाई बाख्रा बितरण गरिएको हो ।

    No description available.

    कार्यक्रममा नगरपालिकाका योजना साखा प्रमुख नवीन खनाल , युवा समाजसेवी अनिल अधिकारी , रोमलाल खनाल , बिनोद आचार्य लगायतको उपस्थित रहेको थियो ।

    No description available.

    कार्यक्रममा बोल्दै ‘वादी समुदायका मानिस हरुलाइ जिबिकोपार्जन तथा दैनिक क्रियाकलापमा सहयोग पुग्ने हेतुले बाख्रा बितरण गरिएकोू’ नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले बताउनु भयो ।

    No description available.

    नगर प्रमुख श्रेष्ठले बादी समुदायको उत्थानको लागि भोलिका दिनहरुमा पनि प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

    No description available.

    No description available.

     

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images