शितगंगामा ४ जना सक्रमित
  • SNN Nepal

  • शितगंगा।अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । आज शितगंगा नगरपालकाको प्राथमिक स्थास्थ केन्द्र ठाडामा ८ जनाको एन्टिजेन परिक्षण गरएकोमा ४ जना सक्रमित भएका छन । जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १९५ जना पुगेको छ ।

    जसमा शितगंगा नगरपालिकामा १२ सन्धिखर्क नगरपालिकामा ६३ जना, भूमिकास्थान नगरपालिकामा ३२, मालारानी गाउँपालिकामा १८, पाणिनी गाउँपालिकामा ४६ र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २५७९ जना पुगेको छ जिल्लामा गत वर्षदेखि आजसम्म २३१८ जनाले कोरोना जितेका छन् ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images