ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश
  • SNN Nepal

  • काठमाडौँ। चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल नै ब्राजिललाई सेमिफाइनल पर्‍याउन पर्याप्त बन्यो ।

    ५०औँ मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । अब ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।

    शनिबारको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे पराजित भएको थियो ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images