काठमाडौँ उपत्यकामा मात्रै ४६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४२, ललितपुरमा र भक्तपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images