३ किलो गाँजा सहित एक युवा पक्राउ
  • SNN Nepal

  • मकवानपुर। प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।

    घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images