नेपाल पक्षका नेताहरू कोटेश्वरबाट फर्किएलगत्तै कार्यदलको बैठक सुरु
  • SNN Nepal

  • काठमाडौँ ।एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । नेपाल पक्षका कार्यदलका सदस्यले माधवकुमार नेपाललाई एकताको मस्यौदा देखाएर आएलगत्तै सिंहदरबारमा बैठक सुरु भएको हो ।

    २ बजे बस्ने भनिएको बैठक सिंहदबारमा केहीबेर अनौपचारिक बैठकपछि नेपाल पक्षका सदस्यहरू कोटेश्वर पुगेका थिए । त्यहाँ उनीहरूले एकताको खाकाबारे नेपालसँग छलफल गरेर सिंहदरबार फर्किएलगत्तै बैठक सुरु भएको हो ।

    कार्यदलका सदस्यहरूले आज एकताको सम्यौदा सार्वजनिक गर्ने दाबी गरेका छन् । शुक्रबार करिब ७ घण्टा चलेको बैठकले सहमतिको खाका तयार पारिएको र भाषामा हेरफेर गर्न बाँकी रहेको सदस्यहरूले बताएका थिए ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images