नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ। नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images