सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीको ७ बुँदे माग
  • SNN Nepal

  • धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ ।

    उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, २०७६ चैत ११ गतदेखि लकडाउन अवधीभरको व्याज पूर्ण रुपमा छुट र सावामा ५ देखि ७ प्रतिशतसम्म व्याज कायम गराउनुपर्ने उनीहरुले माग राखेका छन् ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images