टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक
  • SNN Nepal

  • काठमाडौँ । गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । गौडेलको आवाज र शब्द रचना रहेको गीतमा संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका छन् । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको भिडियो निर्देशनः माइकल चन्दको रहेको छ ।

    उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादन भिडियोमा समावेश छ। डिजिटल नेस्टको आधिकारीक यूट्युब च्यानल बाट रिलिज गरीएको गीतको भिडियोमा पुष्प खड्का, प्रथम छेत्री र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images