गोरुसिङ्गे-तौलिहवा सडकखण्डमा फलफुल बोकेको जिप दुर्घटना
  • SNN Nepal

  • गोरुसिङ्गे । कपिलवस्तुको बुद्दभुमी नगरपालिका वडा २ गोरुसिङे देखि तौलिहवा जाने गोरुसिङे-तौलिहवा सडकखण्डमा फलफुल बोकेर गोरुसिङे देखि तौलिहवा जादै गरेको जिप दुर्घटनामा परेको छ ।

    सडकखन्डको बिच भागमा पर्ने जङ्गलमा जिप सडक भन्दा बाहिर दुर्घटना भएको हो ।

    लु ३ च १३८५ नंवरको जिप दुर्घटना हुदा केही मात्रमा फलफुलहरु नष्ट भएका छन भने जिपमा सवार कसैलाइ क्षति भएको छैन ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images