कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण
  • SNN Nepal

  • काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने टुंगो लागेको छ ।

    सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा खाँणले गृहमन्त्रीको जिम्मेवारी पाउनेछन् । यस्तै, कार्की मन्त्री बन्ने पक्का भएपनि मन्त्रालयको टुंगो भने अझै लागिसकेको छैन ।

    यसअघि माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसालको नाम देउवालाई पठाइसकेको छ ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images