माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्ने
  • SNN Nepal

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने भएको छ ।

    माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउन सिफारिस गरेको हो ।

    स्रोतका अनुसार माओवादी केन्द्रले मंगलबार शर्मा र भुसाललाई मात्रै सरकारमा पठाउन लागेको हो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images