ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजे: डा.भट्टराई
  • SNN Nepal

  • kqsf/ ;Dd]ngdf cWoIf 8f e66/fO{ sf7df8f}F, ( k''; M ;dfhjfbL kf6L{sf ;+3Lo kl/ifb cWoIf 8f afa'/fd e66/fO{ a''waf/ l;+xb/af/df cfof]lht kqsf/ ;Dd]ngdf s''/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता डा.भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् ।

    उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ! जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images