ओली र नेपाल पक्षका नेताहरू छलफलमा
  • SNN Nepal

  • काठमाडौँ । नेकपा (एमाले) को दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । यसअघि पार्टी एकताका लागि दुवै पक्षले कार्यदल बनाएरै वार्ता गरिरहेका थिए ।

    शुक्रबार बसेको एमालेको स्थायी कमिटीकै बैठकले उक्त कार्यदल भंग गरिदिएको थियो । भंग भएको भोलिपल्ट कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा जुटेका हुन् ।

    उनीहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ । बैठकमा कार्यदलमा नरहेका केही नेताहरू पनि सहभागी छन् ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images