काठमाडौँमा भूकम्पको धक्का महशुस
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

    बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।

    भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images